तपाईँ सुन्दै हुनुहुन्छः

जनसेवालाई प्रविधिमैत्री बनाइनेः मन्त्री अर्याल

पाल्पा । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले जनतासँग जोडिएका सेवालाई प्रविधिमैत्री बनाइने बताउनुभएको छ ।

पाल्पाको रामपुरमा आज नवनिर्मित मालपोत तथा नापी कार्यालय भवनको उद्घाटन कार्यक्रममा उहाँले मालपोत र नापी कार्यालयका सेवा डिजिटल प्रविधिमा लैजानुपर्ने बताउनुभयो । मन्त्री अर्यालले मालपोत र नापी कार्यालयमा अपेक्षाकृत सुशासन कायम गर्न नसकिएको स्वीकार गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button