चन्द्रागिरिमा ‘मदन भण्डारी स्मृति पार्क’ बन्ने
काठमाडौँ । काठमान्डौको चन्द्रागिरि नगरपालिका–१३ मा ‘मदन भण्डारी स्मृति पार्क’ निर्माण हुने भएको छ ।
काठमाडौँ महानगरपालिका र चन्द्रागिरि नगरपालिकाको साझेदारीमा पार्क’ निर्माण हुन लागेको हो ।
काठमाडौँ महानगरपालिकाको रु एक करोड तथा चन्द्रागिरि नगरपालिकाको रु एक करोड लागतमा उक्त उद्यान बन्न लागेको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्