तपाईँ सुन्दै हुनुहुन्छः

महाकाली नदिमा बगेर दुई जना बेपत्ता,एकको शव भेटियो 

कञ्चनपुर । महाकाली नदिमा आएको बाढीले बगेर   ल्याएका दाउरा तार्ने क्रममा  कञ्चनपुरका दुई जना युवा बगेर बेपत्ता भएकोमा एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

भिमदत्तनगरपालिका -१२ एरिका दुई जना युवाहरू  मध्ये १८  वर्षिया सौरव  दमाईको शव पिपरिया झेलुङगेपुल नजिक भेटिएको र अर्का १५ वर्षिया अबि दमाई  को खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button