तपाईँ सुन्दै हुनुहुन्छः

उत्कृष्ट ४० जनालाई निजामती पुरस्कार

 

काठमाडौं । सरकारले निजामती सेवा दिवसको अवसरमा कर्मचारीहरूलाई पुरस्कृत गर्ने भएको छ। वर्षभरीको कार्यसम्पादनका आधारमा उत्कृष्टता, गुणस्तरीयता, अनुशासन र योगदानका आधारमा कर्मचारीहरूलाई सरकारले पुरस्कृत गर्न लागेको हो।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button