तपाईँ सुन्दै हुनुहुन्छः

खोलामा डुबेर १८ वर्षीय किशोरको मृत्यु

बाँके । कोहलपुर नगरपालिका–१३, हात्तीसार नजिकको खोलामा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ।

बाँके जिल्लाको कोहलपुरका साझा चोक निवासी १८ वर्षीय निश्चल श्रेष्ठको मृत्यु भएको हो। पौडी खेल्दै गर्दा अचानक डुबेका श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button