तपाईँ सुन्दै हुनुहुन्छः

माछापोखरीमा डुबेर बालकको मृत्यु

बाँके । पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।

बासगढि नगरपालिका–४ पहाडिपुरस्थित प्रेम खत्रीले सञ्चालन गरेको माछापोखरीमा डुबेर प्रकाश परियारका १२ वर्षीय छोरा सन्दिप परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनी अन्य दुई जना साथीसहित पौडी खेल्न गएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button