तपाईँ सुन्दै हुनुहुन्छः

नागपोखरीमा नागको पूजा गर्दै भक्तजन (फोटोफिचर)

काठमाडौँ महानगरपालिका–१ स्थित नाग पोखरीमा नागको पूजा आराधना गर्दै भक्तजन । आजको दिन नागको तस्बिर घरको ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ । तस्बिर:हरिराम भेटुवाल/रासस
नाग पञ्चमीका अवसरमा आज काठमाडौँ महानगरपालिका–१ मा अवस्थित नागपोखरीमा नागलाई दूध चढाउदै भक्तजन । तस्बिरः हरिराम भेटुवाल/ रासस
नागपोखरीमा नागको पूजा गर्दै भक्तजन काठमाडौँ, २५ साउनः काठमाडौँ महानगरपालिका–१ स्थित नाग पोखरीमा अवस्थित नागको प्रतिमामा पूजा तथा दूध चढाउँदै भक्तजन । आजको दिन नागको तस्बिर घरको ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ । तस्बिरः हरिराम भेटुवाल÷रासस
काठमाडौँ महानगरपालिका–१ स्थित नाग पोखरीमा अवस्थित नागको प्रतिमामा पूजा गर्दै । भक्तजन । तस्बिरः हरिराम भेटुवाल÷रासस
नाग पञ्चमीका अवसरमा आज काठमाडौँ महानगरपालिका–१, नागपोखरीस्थित मन्दिरमा पूजा आराधना गर्दै भक्तजन । तस्बिरः हरिराम भेटुवाल/रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button