तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको चौथोँ खेल आज

काठमाडौं। नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको सिरिजको चौथोँ खेल आज हुँदैछ । टियु मैदानमा हुने यो खेल अपराह्न्न १२ः१५ बजेदेखि सुरु हुनेछ ।

सिरिजमा अहिलेसम्म वेस्ट इन्डिज ‘ए’ २-१ ले अगाडि रहेको छ । पहिलो खेल ४ विकेटले जितेको नेपाल त्यसपछिका दुवै खेलमा हार बेहोरेको थियो । नेपालले दोस्रो खेल १० रनले हारेको थियो भने तेस्रो खेल ७६ रनले हारेको थियो ।

नेपालले सिरिजको पाँचौँ तथा अन्तिम खेल मे ४ मा हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button