तपाईँ सुन्दै हुनुहुन्छः

पहिचानवादी थेगिमलाई आफ्नै वडामा कम मत

इलाम । इलाम २ उपनिर्वाचनको आजबाट जारी मतगणनामा पहिचानवादी भनिएका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमको आफ्नै वडामा कम मत पाएका छन् । थेगिमको आफ्नै वडा नम्बर ३ मा एक हजार ३१४ मत खस्दा उनले ११७ मत मात्र पाएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button