तपाईँ सुन्दै हुनुहुन्छः

बझाङ उपनिर्वाचन : ४०० मत गन्दा एमाले अगाडि

बझाङ । बझाङ उपनिर्वाचनको ४०० मत गणना हुँदा नेकपा एमालेका दमन भण्डारी १५७ प्राप्त गर्नुभएको छ, त्यस्तै नेपाली काँग्रेसका अविशेक सिंह १३२, नेकपा माओवादी केन्द्रका जनक बुढाले ४७ मत, राप्रपाका किशोर खड्काले १ मत, नेकपा समाजवादीका दिल बहादुर सिंहले समाजवादी ५१ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button