तपाईँ सुन्दै हुनुहुन्छः

इलाम -२ मा किरियापुत्रीले गरे मतदान

इलाम  । इलाम  २   उपनिर्वाचनमा  किरियापुत्रीहरुले  मतदान गरेका छ्न । आमाको काजकिरियामा बसेका इलाम नगरपालिका ६ का  रजिन खड्काले दृपादेवी आधारभूत विद्यालय मतदान स्थलमा पुगेर मतदान गरेका छ्न । यस्तै 
 इलाम नगरपालिका ५ का  कमल दुलाल, डिल्ली दुलाल र तीन छोरीले काज किरियामा रहेको अवस्थामा मतदान गरेका छन् । आमाको काज किरियामा रहेका दुलाल परिवारले  इलाम नगरपालिका–५ वडा कार्यालयको केन्द्रमा मतदान गरेका हुन । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button