तपाईँ सुन्दै हुनुहुन्छः

प्रथम प्रधानसेनापति बस्न्यातको ७८औं स्मृति दिवस मनाइयो

104

काठमडौं । नेपाली सेनाका प्रथम प्रधानसेनापति शिवरामसिंह बस्न्यातको ७८औं स्मृति दिवस मनाइएको छ । जिहरसिंह पैवास्थिति उनको सालिकमा श्रद्धाञ्जलि अर्पण गरेर दिवस मनाइएको हो ।

विसं १७७१ सालमा गोरखामा जन्मिन’भएका बस्न्यातको एकीकरण य’द्धको क्रममा १८०३ मा साँगाचोकको उहाँले वीरगति प्राप्त गन’भएका उहाँको प”र्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीले सालिकमा माल्यार्पण गरेपछि स्मृति दिवस मनाइएको हो ।
माल्यार्पपछि क्षेत्रीले बस्न्यातलाई सेनानायक भएको बताउन’भयो । राष्ट्र एकीकरण गर्ने र श’त्र’हरूबाट देशलाई बचाउने सन्दर्भमा बस्न्यताको ७”लो भ”मकिा रहेको उल्लेख गर्दे क्षेत्रीले प”र्खाहर”को योगदान र बलिदानको नेपाली सेनाले सधैँ सम्मान गर्ने बताउन’भयो ।

“नेपाली सेनाले क्ष्त्रेीलाई बिर्सन ह’ँदैन,” उहाँले भन्न’भयो, “हामी सधैँ उहाँको सम्मान गरे५द्य । ”
यस्तै नेपाल प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सदस्य बाबा बस्नेतले नेपालको इतिहास निर्माणमा महिलाहरूको पनि ७”लो भ”ममिका रहेको बताउन’भयो ।

तर, त्यसअन’सारको स्थान नदिइएको भन्दै उहाँले क्षेत्रीको सम्मान आवशयक रहेको बताउन’भयो ।
यस्तै बलभद्र क’ँवर प्रतिष्ठानका अध्यक्ष प्राडा धनबहाद’र क’ँवरले पहिलेका राष्ट्र सेवकहरूमा राष्ट्रको लाभ हेर्ने प्रचलन रहेको बताउन’भयो । तर, अहिले सिन्ध’लीग९ीको ल८ाइँ य’दधकलाको अन’पम नम”ना भएको उहाँले बतान’भभयो ।
यस्तै शंखराप’र नगरपालिका ३ का अध्यक्ष स”यबहाद’र तामाङले प’र्खाको खोजीनीति गर्ने कार्यलाई तीव्रता दिन’पर्ने बताउन’भयो । यसैबीच उहाँले जहरसिंह पैवामा राष्ट्र एकीकरण संग्रहालाय बनाउन’पन’पर्ने बताउन’भयो ।

आयोजक संस्था श्रीपाली बस्न्यात समाज नेपालका अध्यक्ष एवम् प”र्वराजद”त डा. निरञ्जन मानसिंहले श)खराप’र नगरपालिकाले उपलब्ध गराएको स्थानमा स)ग्रहलयाउ बनाउन’पर्ने बताए । त्यहाँ योद्धाहरूको सालिक, हातहतियार संग्रहित ह’न’पर्ने बताउन’भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button