तपाईँ सुन्दै हुनुहुन्छः

साँझ फेरी बस्ने गरी सकियो समाजवादी मोर्चाको बैठक  

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको समाजवादी मोर्चाको बैठक  आज साँझ पुन बस्ने गरी सकिएको छ । 

मोर्चामा आबद्ध दलका शीर्ष नेताहरू सहभागी बैठकले मोर्चाले यसबीचमा गरेका कामहरूको समीक्षा गर्दै आगामी दिनमा कस्ता कार्यक्रम अगाडि बढाउने भन्ने विषयमा छलफल भएको बैठकमा सहभागी नेता राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार आज साँझ बस्ने बैठकले मोर्चाका साझा कार्यक्रमहरू तयार गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button