तपाईँ सुन्दै हुनुहुन्छः

बेलायत सरकारले रुवाण्डासँग शरणसम्बन्धी ’नयाँ सन्धि’मा काम गरिरहेको छः प्रधानमन्त्री सुनक

लन्डन। बेलायत र रुवान्डाले शरणार्थीहरू लक्ष्यित नयाँ सम्झौताको लागि काम गरिरहेको ऋषि सुनकले बुधबार बताउँनु भएको छ ।

बेलायतको सर्वोच्च अदालतले आप्रवासीहरूलाई अफ्रिकी देशमा लैजान गैरकानूनी भएको फैसला गरेपछि नयाँ ढङ्गले छलफल अगाडि बढेको हो ।

“सरकारले रुवान्डासँग नयाँ सन्धिमा पहिले नै काम गरिरहेको छ र हामी आजको निर्णयको आधारमा यसलाई अन्तिम रूप दिनेछौं,“ प्रधानमन्त्रीले सांसदहरूलाई बताउनु भएको छ ।एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button