तपाईँ सुन्दै हुनुहुन्छः

करेन्ट लागेर एक जनाको मृत्यु

सुनसरी । सुनसरीको वराहक्षेत्र नगरपालिका ६ जब्दि बस्ने ३७ बर्षीया सरस्वती श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको छ ।

हिजो बेलुका साँढे ७ बजे घर अगाडी कलमा पानीको मोटर चलाई नुहाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी श्रेष्ठको घोपा धरानमा उपचार क्रममा हिजै राती सवा ९ बजे मृत्यु भएको थियो ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button