तपाईँ सुन्दै हुनुहुन्छः

१ करोड ५० लाख लागतमा हनुमान मन्दिरको निर्माण

बारा । बारा सदरमुकाम कलैयामा १ करोड ५० लाखको लागतमा हनुमान मन्दिरको निर्माण भएको छ ।

मन्दिरको उद्घाटन कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादवले उद्घाटन गर्नुभयो । नगर प्रमुख यादवले मन्दिरको निर्माणले धार्मिक श्रद्धालुहरूको आगमनले कलैयाको व्यापारमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

१ करोड ५० लाख लागतमा मन्दिर निर्माण भएको समितिका अध्यक्ष बैजु दासले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button