तपाईँ सुन्दै हुनुहुन्छः

एमाले महासचिव पोखरेललाई कोरोना सङ्क्रमण

फाइल तस्बिर

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेललाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । 

परीक्षण गराउँदा उहाँमा आज कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । 

आफूलाई सङ्क्रमण भएपछि नेता पोखरेलले आफ्ना सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button