तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौँ ।  सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक पार्टी कार्यालय सानेपामा बस्दै छ  ।

बिहान साढे ११ बजे बस्ने भनिएको बैठक नेताहरू समूहगत छलफलमा व्यस्त भएपछि  केही ढिला गरी बस्न लागेको हो ।

बैठकमा महाधिवेशनको तयारी र विधान संशोधनका विषयमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button