२०७८ साल साउन १७ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मूल्यमा गिरावट, आज तोलामा कति ?

रेडियो नेपाल २०७८ जेठ ३१ गते ११:५६

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज सोमबार पनि गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइताबार छापावाल सुनको मुल्य ९३ हजार ९ सय तोकिएको थियो भने तेजावी सुनको मुल्य ९३ हजार ४ सय तोकिएको थियो । आज सुनको मुल्य ७ सयले घटेर ९३ हजार २ सय तोकिएको छ भने तेजावी सुनको मुल्य ९२ हजार ७ सय तोकिएको छ । त्यस्तै चादीको मुल्य पनि तोलामा ५ ले घटेर १३ सय ६५ तोकिएको छ ।

 

सम्बन्धित