२०७८ साल साउन १० गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस संसदीय दलको बैठक शनिबार बस्ने

रेडियो नेपाल २०७७ जेठ २ गते ६:५०

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको संसदीय दलको बैठक यही जेठ ३ गते शनिबार बस्ने भएको छ ।

काँग्रेस संसदीय दलले विहिवार एक विज्ञप्ति जारी गरी जेठ ३ गते संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बैठक बोलाइएको जानकारी दिएको हो ।

प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको नीति तथा कार्यक्रम र मुलुकको समसामयिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक आह्वान गरिएको जानकारी दिनुभयो । बैठक दिनको १ः३० बजे बोलाइएको छ ।

सम्बन्धित