तपाईँ सुन्दै हुनुहुन्छः

भेरीको टोकाइबाट तुलसीपुरमा तीन जना बिरामी

तुलसीपु । तुलसीपुरमा भेरीको टोकाइबाट एक बालकसहित तीन जना बिरामी परेका छन् ।

भेरीको टोकाइबाट तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवा निबासी २९ बर्षका जीवन केसी र ११ बर्षका मौसम थापा र तुलसीपुर–४ निबासी ४४ बर्षका ज्ञान प्रसाद पोख्रेल बिरामी परेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जानकारी दिएको छ ।

बिरामी तीनै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरा उपचार भइरहेको अस्पतालका सूचना अधिकारी बिमल केसीले जानकारी दिनुभयो ।

बाटोमा हिड्दै उनिहरुलाई तुलसीपुर उपमहागनरपालिका–३ डाँडाखुटीमा भेरीले टोकेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button