तपाईँ सुन्दै हुनुहुन्छः

वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशको पश्चिमी भुभागमा फेरि पश्चिमि वायूको प्रभाव देखिएसँगै वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति र भोलि दिउँसो पश्चिम भेगका उच्च पहाडिरहिमालि भुभागमा हल्का देखि मध्यम हिमपात र पश्चिमि पहाडि भुभागका एक दुइ स्थानमा हल्का वर्षा हुने अनुमान छ ।

पश्चिमी वायुको प्रवेश संगै हुस्सुरकुहिरोको प्रभाव क्रमिक रुपमा घट्दै जाने देखिएपनि अझै तराइका कतिपय स्थानहरुमा राम्रो सँग घाम नलाग्ने भएकोले तापक्रममा गिरावट आइ चिसो बढ्ने हुँदा सावधानी अपनाउन अनुरोध गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button