तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल भ्रमण वर्ष २०२० मा ४० देशका पर्यटनमन्त्री आउने

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को प्रारम्भ दशरथ रङ्गशालामा एक कार्यक्रमको आयोजना गरी गरिने भएको छ ।

आगामी जनवरी १ (पुस १६ गते) ४० भन्दा बढी देशका पर्यटनमन्त्री र विशिष्ट पाहुनाको उपस्थितिमा भ्रमण वर्षको भव्य शुभारम्मको तयारी भइरहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मंत्रालयले जनाएको छ

भ्रमण वर्ष २०२०मा २० लाख पर्यटक भित्रर्याउने लक्ष्य रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button