२०७९ साल साउन २७ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

दल दर्ताका लागि आयोगको आह्वान

रेडियो नेपाल २०७६ मंसिर २७ गते ७:३९

काठमाडौँ। निर्वाचन आयोगले आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४८ बमोजिम आयोगमा दर्ता भएका दलहरुलाई यही मङ्सिर २७ देखि पुस ६ गतेसम्ममा राजनीतिक दल दर्ता गराउन सम्बद्ध सबै दललाई आह्वान गरेको छ ।

राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि समाप्त भई रिक्त हुने पदमा माघ ९ गते निर्वाचन हुन लागेको हो । रासस

सम्बन्धित