तपाईँ सुन्दै हुनुहुन्छः

भूटानविरुद्ध नेपालको जित

काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलुद (साग) अन्तर्गतकाे टि-ट्वान्टी क्रिकेटमा नेपालले भुटान विरुद्ध १ सय ४१ रनको शानदार जित हात पारेको छ ।

बिहिबार टियु क्रिकेट मैदानमा २ सय ३७ रनको लक्ष्य पछ्याएको भुटानले ६ विकेट गुमाएर ९५ रनमै समेटियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button