तपाईँ सुन्दै हुनुहुन्छः

घट्याे सुनको मुल्य,हेर्नुहोस् कति पुग्यो ?

काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।बुधबार प्रतितोला ७१ हजार २ सय रुपैंयामा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहीबार प्रतितोला २ सयले घट्दै ७१ हजार रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको छ ।

तेजाबी सुनको मूल्य पनि घटेको छ रहेको छ । आज प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ ।त्यस्तै, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घट्दै ८ सय ५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button