तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोक केन्द्र बिन्दु गरी ५ रेक्टरस्केलको भुकम्प

सिन्धुपाल्चोक । गए राति १० बजेर ८ मिनेटमा सिन्धुपाल्चोक केन्द्र बिन्दु भएको ५ रेक्टरस्केलको भुकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ ।

सिन्धुपाल्चोकको फुलिङकोट केन्द्र बिन्दु रहेको उक्त भुकम्प २०७२ सालको बिनाशकारी भुकम्पको पराकम्प रहेको मापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button