तपाईँ सुन्दै हुनुहुन्छः

विवाह पञ्चमी महोत्सव, रामजानकी मन्दिर झकिझकाउ

धनुषा – प्राचीन मिथिलाञ्चलको राजधानी तथा हालको प्रदेश २ को राजधानी जनकपुरमा मङ्गलबारदेखि विवाह पञ्चमी महोत्सवको विधिवत सुरुवात भएको छ । महोत्सवका लागि रामजानकी मन्दिर झकिझकाउ बनाइएको छ । तस्वीरः रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button