२०७९ साल भदौ ३ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

आब देखि उपत्यकामा बेलुका ८ बजेपछि मात्र टिपरलाई प्रवेश

रेडियो नेपाल २०७६ मंसिर ६ गते १३:२७

काठमाडौं । काठमाडौं उपत्यकामा अब देखि बेलुका ८ बजेपछि मात्र टिपर चलाउनु पाउने भएको छ ।नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस्तो निर्देशन दिएको हो । काठमाडौं उपत्यका प्रवेश गर्न टिपरलाई बेलुका ८ बजेअघि पूर्ण रुपमा निषेध गरिएको मन्त्रालयले जानकारी दिएको छ ।Image result for टिपरलाई प्रवेश

 

सम्बन्धित