तपाईँ सुन्दै हुनुहुन्छः

पारस खड्काद्वारा नेपाली क्रिकेटको कप्तान छाड्ने घोषणा

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाललाई ससर्त निलम्बन फुकुवा गर्ने निर्णय गरेको भोलिपल्ट नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले कप्तानी छाड्ने घोषणा गरेका छन् । पारसले नयाँ कमिटी क्रिकेटको विकास लाग्ने अपेक्षा व्यक्त गरेका छन् ।

Image result for पारस खड्का

प्रतिक्रिया राख्नुहोस्

Back to top button