तपाईँ सुन्दै हुनुहुन्छः

२०२१ का लागि अमेरिकी डीभी चिठ्ठा खूल्यो,राहदानी नम्बर अनिवार्य

काठमाडौँ । अमेरिकाले सन् २०२१ का लागि अमेरिकी डाइभर्सिटी भिसा (डीभी) को आवेदन खुल्ला गरेको छ।अमेरिकाले आज अगट २ सन् २०१९ बाट ५ नोभेम्बर ५ सम्मका लागि अनलाईन मार्फत  आवेदन खुल्ला गरेको हो ।डिभी भर्नका लागि मा https://occupygh.com/us-dv-lottery-2021 गएर नि:शुल्क रुपमा भर्न सकिने छ ।

अमेरिकाको आप्रवासी ऐन (इमिग्रेसन एण्ड नेशनालिटी एक्ट) को व्यवस्था अनुसार डिभीमार्फत यस वर्ष ५५ हजारका लागि भिसा दिने जनाएको छ ।

यसअघिका शर्तहरु यगावत राख्दै यस वर्ष अमेरिकाले डिभी भर्नका लागि राहदानी नम्बर, जारी गरिएको देश र राहदानीको म्याद अवधी चाहिने अनिवार्य व्यवस्था गरको छ । तर डिपेन्टेन्टमा जानेका लागि भने यो प्रक्रिया आवश्यक छैन।

प्रतिक्रिया राख्नुहोस्

Back to top button