तपाईँ सुन्दै हुनुहुन्छः

दशैंको मुखमा तरकारीको मूल्य महंगो, २० दिनमै २८९ प्रतिशत

काठमाडौं । दशैं नजिकिएसंगै तरकारीको मूल्य महंगिएको छ । तरकारीको मूल्य २० दिनमा २८९ प्रतिशतले महंगिएको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार २० दिनमा होलसेल मूल्यमै २८९ प्रतिशतसम्म बृद्धि भएको छ । व्यापारीले पनि होलसेल मूल्यको दोब्बर मूल्यमा उपभोक्तालाई बेचिरहेका छन् ।

वर्षा र भारतमा मूल्यवृद्धि भएका कारण तरकारीको मूल्य बढेको बाएका छन् । तरकारीको मूल्य अस्भाविका रुपमा बढेपनि  अनुगमनमा कुैनै चाँसो देखाएका छैनन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button