तपाईँ सुन्दै हुनुहुन्छः

अन्तराष्ट्रिय सम्मेलन केन्द्र बनाउने तयारीमा सरकार

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पुलचोकस्थित साझा यातायातको कार्यालय भवन वरपर अन्तराष्ट्रिय स्तरको सम्मेलन बनाउने गरी जग्गाको खोजी कार्यलाई अघि बढाइएको जानकारी दिनुभयको छ।Image result for अर्थमन्त्री डा. युवराज खतिवडा

उहाँले  ललितपुरमै ‘सांसद आवास भवन’ निर्माण गर्ने सोचाई पनि सरकारले बनाएको बताजानकारी दिनुभयो  । शुक्रबार ललितपुरको पाटनमा आयोजित ललितपुर उद्योग वाणिज्य संघको ४० औं वार्षिक साधारण सभालाई उद्घाटन गर्दै मन्त्री खतिवडाले सरकारले समग्रतामा ललितपुर जिल्लालाई आधुनिक सहरको रुपमा विकास गर्न चाहेको पनि बताउनुभयो  ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button