तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकी डलरको भाउ घट्यो , हेर्नुहोस् अन्य देशको कति छ ?

काठमाडौं ।आज शनिबार अमेरिकी डलरको भाउ घटेको छ।

अमेरिकी डलर १ को खरिदर मूल्य १ सय १३ रुपैयाँ २१ पैसा रहेको छ भने बिक्रिदर मूल्य १ सय १३ रुपैयाँ ८१ पैसा छ। त्यस्तै यूरोपियन यूरो १ को खरिदर मूल्य १ सय २४ रुपैयाँ ९४ पैसा छ भने बिक्रिदर मूल्य १ सय २५ रुपैयाँ ६१ पैसा छ।

त्यस्तै आज अष्ट्रेलियन डलर १ को खरिदर मूल्य ७६ रुपैयाँ ९० पैसा छ भने बिक्रिदर मूल्य ७७ रुपैयाँ ३१ पैसा रहेको छ। आज सिंगापुर डलर १ को खरिदर मूल्य ८२ रुपैयाँ ३२ पैसा छ भने बिक्रिदर मूल्य ८२ रुपैयाँ ७५ पैसा रहेको छ।

आज साउदी अरेवियन रियाल १ को खरिदर मूल्य ३० रुपैयाँ १८ पैसा छ भने बिक्रिदर मूल्य ३० रुपैयाँ ३४ पैसा रहेको छ। त्यस्तै कतारी रियालको खरिदर मूल्य ३१ रुपैयाँ ९ पैसा छ भने बिक्रिदर मूल्य ३१ रुपैयाँ २५ पैसा रहेको छ।

हेर्नुहोस् अन्य देशको विदेशीविनियम दर

प्रतिक्रिया राख्नुहोस्

Back to top button