तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय झण्डा फहराइ संविधान दिवसमा प्रभातफेरी तस्बिरमा हेर्नुहोस्

काठमाडाैं ।  आज  संविधानकाे चाैंथाे वार्षिकत्सव  । देशभर विविध कार्यक्रमसहित मनाइँदैछ । नेपालको इतिहासमै पहिलोपटक संविधान सभाले बनाएको संविधान २०७२ असोज ३ गते जारी गरिएको हो ।

 

संविधान दिवसको अवसरमा जाजरकोट सदरमुकाम आसपासका क्षेत्रमा सरोकारवाला निकाय सफाइ गर्दै ।

संविधान दिवसको अवसरमा शुक्रबार तनहुँको दमौलीमा आयोजित ¥यालीमा नेपालको झण्डा सहित सहभागी नेपाली सेना

संविधान दिवसको अवसरमा शुक्रबार तनहुँको दमौलीमा आयोजित ¥यालीमा नेपालको झण्डा सहित सहभागी नेपाल प्रहरी ।

संविधान दिवसमा नेपालको झण्डा सहित र्याली (दमौली)
संविधान दिवसको अवसरमा शुक्रबार नुवाकोटको त्रिशूली बजारमा जिल्ला मूल समारोह समितिको आयोजनामा निकालिएको प्रभातफेरीमा बट्टार लाखे नाँच । तस्वीर ः रामहरि न्यौपाने ।
संविधान दिवसको अवसरमा नेपालको झण्डा सहित र्याली (तनहुँ)
संविधान दिवसमा नेपालको झण्डा सहित र्याली (दमौली)
संविधान दिवसमा नेपालको झण्डा सहित र्याली (दमौली)
संविधान दिवस तथा राष्ट्रिय दिवस मुल समारोह समिति झापाद्वारा आयोजित चन्द्रगढीमा प्रभातफेरी र्याली ।

आज संविधान दिवसको दिन देशभर बिभिन्न कार्यक्रम गरी मनाइदैछ । आज संविधान दिवस, २०७६ का अवसरमा  घरघरमा राष्ट्रिय झण्डा फराइएको छ ।

बिहिबार संविधान दिवसको स्वागतको लागी धादिङबेसीमा दीप प्रज्ज्वलन गरिएको छ

तस्वीर :सामाजिक सन्जाल

प्रतिक्रिया राख्नुहोस्

Back to top button