नेपाल विद्युत प्राधिकरण संघीय संरचनामा
काठमाण्डौ – देश संघीय संरचनामा गएसँगै नेपाल विद्युत प्राधिकरणले देशभरका आफ्ना कार्यालय पनि समायोजन गरेको छ ।प्राधिकरणले वितरण तथा ग्राहक सेवा निर्देशनालय अन्तर्गतका क्षेत्रीय कार्यालयहरु र वितरण केन्द्रहरुलाई समायोजन गरेको हो । क्षेत्रीय कार्यालयहरुको नाम परिवर्तन गरी प्रादेशिक कार्यालय नामाकरण गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्