तपाईँ सुन्दै हुनुहुन्छः

धर्म, संस्कृतिको प्रवर्द्धनबाट पर्यटन क्षेत्रको विकासः नेता नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले धर्म, संस्कृतिको प्रवर्द्धनले पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने बताउनुभएको छ ।

आज काठमाडौमा आयोजित कार्यक्रममा नेता नेपालले पुराना सभ्यता र मान्यताहरुले अहिलेको समाजलाई मार्गदर्शन गर्न निकै सहयोग पुर्याइरहेको बताउदै सबै जातजातिले मनाउने परम्परागत संस्कृति र पर्वहरुको आफ्नै महत्व रहेको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button