तपाईँ सुन्दै हुनुहुन्छः

स्व. गणेशमान सिंहको शालिक अनावरण

बुटवल । नेपाली काङग्रेसका नेता प्रकाशमान सिंहले सरकारले लोकतान्त्रिक संविधानलाई संस्थागत गर्न नसकेको आरोप लगाउनु भएको छ ।

नेपाली काङग्रेस नगर समितिबाट बुटवलमा निर्माण गरिएको स्व. गणेशमान सिंहको शालिकको आज अनावरण गर्नुहुदै उहाँले सरकारले सुशासन कायम गर्न नसकेको आरोप लगाउनु भयो ।

कार्यक्रममा काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण लगायतले काङ्ग्रेस भित्रको कमजोरीको समीक्षा गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button