तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय अधिवेशन आगामी २०७७ जेष्ठ महिनामा हुने 

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय अधिवेशन आगामी २०७७ जेष्ठ महिनामा हुने भएको छ ।

पार्टीको केन्द्रिय कार्य समिति बैठकले पारीत गरेका निर्णय वारे आज काठमाडौमा जानकारी दिनुहुंदै अध्यक्ष कमल थापाले सवैलाई समेटने लोकतन्त्रको आवश्यकता रहेको वताउनु भयो ।

अध्यक्ष थापाले पृथ्वी नारायण शाहको दिव्य उपेदश,श्री ५ महेन्द्रको राष्ट्रवाद र विपि कोइरालाको राष्ट्रिय मेलमीलापको निति राप्रपाको मार्ग दर्शक सिद्धान्तको रुपमा अंगीकार गरीने पनि वताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button