तपाईँ सुन्दै हुनुहुन्छः

समृद्धिका लागि विधि आवश्यकः नेता थापा

टेकराज भण्डारी, अछाम । नेपाली काँग्रेसका युवा नेता गगन थापाले देश समृद्धिका लागि विधिसम्मत रुपमा अघि बढ्नुपर्ने बताउनुभएको छ ।

अछामको कमलबजारमा नेपाली काँग्रेसले गरेको आमसभामा नेता थापाले अहिलेको सरकारले सुशाशन कायम गर्न नसकेको आरोप लगाउनु भयो ।

दुई तिहाइ मतका साथ सरकार चलाएको तर जनमत अनुसार जनताको मन जित्ने काम गर्न नसकेको आरोप लगाउंदै नेता थापाले विधि, प्रक्रिया र पद्धति अनुसार सबै अगाडी बढे मात्र देश समृद्धि तिर जाने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button