तपाईँ सुन्दै हुनुहुन्छः

‘५ लाख रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य’

डायलसन अधिकारी, बुटवल । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले युवाहरुलाई स्वदेशमा नै काम गर्न उत्प्ररेति गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत ५ लाख रोजगारी सिजना गर्ने लक्ष्यका सरकारले काम गरिरहेको बताउनु भएको छ ।

बुटवलमा आज आयोजित प्रदेश स्तरीय अन्तरक्रिया तथा त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा मन्त्री विष्टले नेपालमा बेरोजगारी भन्दा रोजगारी व्यवस्थापनको समस्या रहेको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button