तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसद्धारा मन्त्रालय स्तरीय समन्वय समिति गठन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारका कामकारवाहीको अनुगमन गर्न मन्त्रालय स्तरीय समन्वय समिति गठन गरेको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेस संसदिय दलको विधान बमोजिम २१ वटा मन्त्रालय स्तरीय समन्वय समिति गठन गर्नुभएको हो ।

समन्वय समितीमा संयोजक र सदस्यहरु तोकिएको नीजि सचिव केशवराज जोशीद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button