तपाईँ सुन्दै हुनुहुन्छः

मिडिया काउन्सिल सम्बन्धी विधेयक संविधानको मर्म विपरीतः नेका

काठमाण्डौ । नेपाली कांग्रेसले सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल सम्बन्धीे विधेयक संविधानको मर्म विपरीत भएको बताएको छ ।

काग्रेसद्धारा आज आयोजित पत्रकार सम्मेलनमा सभापति शेरबहादुर देउवाले प्रेस स्वतन्त्रता माथिको हस्तक्षेप स्वीकार्य नहुने बताउनुभयो ।

मिडिया काउन्सिलसम्बन्धी विधेयक नेपालको संविधानको प्रस्तावनाकै शब्द, भावना र मर्मको प्रतिकुल रहेको कांग्रेसले बिज्ञप्ती मार्फत जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button