सरकार गति र विधि बाट बिमुखः वरिष्ठ नेता पौडेल
विराटनगर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार गति र विधि बाट विमुख रहेको आरोप लगाउनुभएको छ ।
विराटनगर विमानस्थलामा आज सञ्चारकर्मीसँग कुराकानी गर्नुहुंदै उहाँले सरकारका नयाँ कामले गति नलिएको र सरकार विधि सम्मत ढंगले नचलेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्