तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य मन्त्रालयले सच्यायो विज्ञप्ति, सङ्क्रमित सङ्ख्या २४५ कायम

काठमाडा। स्वास्थ्य मन्त्रालयले पछिल्लो पटक थप पाँच जनामा कोरोना पुष्टि भएको भन्ने विवरण प्राविधिक कारणले दोहोरिएकोले सच्याएको छ ।

यस अघि सर्लाही, धनुषा र महोत्तरीका गरी थप पाँच जनामा कोरोना पुष्टि भएको विज्ञप्ति जारी गरेको थियो । अहिलेसम्म सङ्क्रमित सङ्ख्या २४५ मात्र कायम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button