निरोज कोइराला
-
अविरल बर्षाका कारण ग्रामीण सडकहरू अवरुद्ध
भोजपुर। मनसुन सक्रियतासँगै निरन्तर बर्षा शुरु भएपछि पुर्वी पहाडी जिल्ला भोजपुरका ग्रामीण सडकहरू अवरुद्ध बनेका छन् । निरन्तरको बर्सातसँगै कच्ची सडकहरू अवरुद्ध बनेका हुन ।…
पुरा पढ्नुहोस » -
भोजपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
भोजपुर । कोशी प्रदेशको पहाडी जिल्ला भोजपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका दुई नगरपालिका र सात गाउँपालिका गरी नौ…
पुरा पढ्नुहोस » -
पानीको बहाव बढेसँगै अरुण नदीमा सञ्चालित फेरी बन्द
तस्बिर: निरोज कोइराला भोजपुर । भोजपुरको उत्तरी क्षेत्र र सङ्खुवासभा जोडने अरुण नदीको सतिघाटमा सञ्चालित फेरी बिहीबारबाट बन्द हुने भएको छ । मनसुनसँगै अरुण नदीमा…
पुरा पढ्नुहोस » -
विद्यार्थीका लागि शोध तथा अनुसन्धानमूलक कार्यशाला
भोजपुर । त्रिभुवन बिश्वबिद्यालयको आङ्गिक क्याम्पस भोजपुर बहुमुखी क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुका लागि शोध तथा अनुसन्धानमूलक कार्यशाला सुरु भएको छ । विभिन्न तहमा अध्ययनरत क्याम्पसका बिद्यार्थीहरुका…
पुरा पढ्नुहोस » -
साल्ट ट्रेडिङबाट विद्यार्थीलाई झोला वितरण
भोजपुर। भोजपुरको रामप्रसाद राई गाउँपालिका वडा नम्बर-७ बासिखोरामा रहेको विद्याधरि आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकालाई झोला वितरण गरिएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले उपलब्ध गराएको…
पुरा पढ्नुहोस » -
आँखा शिविरमा ३९ जनाको शल्यक्रिया, सात सयको उपचार
भोजपुर । भोजपुरको पश्चिम टेम्केमैयुङ गाउँपालिकामा सञ्चालन भएको आँखा शिविरमा सात सय जनाको उपचार भएको छ भने ३९ जनाको शल्यक्रिया गरिएको छ । गाउँपालिकाको केन्द्र…
पुरा पढ्नुहोस » -
एमाले भोजपुरको अध्यक्षमा मक्कर विजयी
भोजपुर । नवौं जिल्ला अधिवेशनबाट नेकपा (एमाले) भोजपुरको अध्यक्षमा मक्कर खड्का विजयी हुनुभएको छ । सर्वसम्मत हुन नसेकेपछि निर्वाचन प्रक्रियाबाट पदाधिकारीहरू टुङ्गो लगाइएको हो । …
पुरा पढ्नुहोस » -
भोजपुर–विराटनगर हवाई उडान पुन: सुचारु
भोजपुर । उडान बन्द भएको छ बर्सपछि भोजपुर– विराटनगर पुन हवाई उडान भए पछि यात्रुहरूमा उत्साह देखिएको छ । नेपाल बायु सेवा निगमको जहाजले पुन…
पुरा पढ्नुहोस » -
आँखा शिविरमा सात सयको उपचार, ४२ जनाको शल्यक्रिया
भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिकामा सञ्चालन भएको निःशुल्क आँखा शिविरमा सात सयको उपचार भएको छ भने ४२ जनाको शल्यक्रिया गरिएको छ । साल्पासिलिछो गाउँपालिकामा रहेको…
पुरा पढ्नुहोस » -
भोजपुर गोल्डकप : फाइनलमा चर्च ब्वाइज र त्रिभुवन आर्मी भिडने
भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत शुक्रवार भएको दोस्रो सेमिफाइनल खेलमा सहलेश युवा क्लब सिरहालाई हराउँदै चर्च ब्वाइज…
पुरा पढ्नुहोस »