कोरोना भाइरसबाट विश्वभरमा मर्नेको संख्या ५ लाख ६७ हजार
काठमाडौं । विश्वभरमा कोरोना भाइरसका कारण अहिलेसम्म मृत्यु हुनेको संख्या ५ लाख ६७ हजार पुगेको छ ।
हालसम्म विब्वभरमा कोरोना भाइरस संक्रमितको संख्या १ करोड २८ लाख ३९,हजार ५३६ पुगेको छ ।
अहिलेसम्म निको भइ घर फर्कनेको संख्या ७५ लाख ७७ हजार ६ सय ८३ जना पुगेको छ ।
प्रतिक्रिया राख्नुहोस्