तपाईँ सुन्दै हुनुहुन्छः

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानबिन प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन सार्वजनिक गरिएको छ ।

सांसद सूर्य थापा नेतृत्वको समितिले तयार पारेको प्रतिवेदन प्रतिनिधि सभाको वेबसाइटमार्फत सार्वजनिक गरिएको हो । प्रतिवेदन ११ सय २४ पेज लामो छ ।

गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित चार जनालाई प्रचलित कानुनबमोजिम कारबाही गर्न प्रतिवेदनले सिफारिस गरेको छ ।

प्रतिवेदनको पूर्णपाठः

प्रतिक्रिया राख्नुहोस्

Back to top button