संघिय संसदको हिउँदे अधिवेशन सुरु (लाइभ)
काठमाडौँ – संघिय संसदको हिउँदे अधिवेशन अहिले सुरु भएको छ । विधेयक अधिवेशनका रुपमा लिइने यसपटकको हिउँदे अधिवेशनमा कुल ३३ वटा विधेयकहरु प्रक्रियाका क्रममा रहेको संघिय संसद सचिवालयले जनाएको छ ।
संघिय संसदको हिउँदे अधिवेशन (लाइभ):
प्रतिक्रिया राख्नुहोस्