उम्मेदवार चयन गर्न नेपाली कांग्रेसले पदाधिकारी बैठक बस्दै
काठमाडौँ – मंसिर १४ मा हुने उप निर्वाचनको लागि उम्मेदवार चयन गर्न, नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।
सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा अपरान्ह ३ः०० बजेका लागि बोलाइएको पदाधिकारी बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाको समेत सहभागिता रहने कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्